सडक डिभिजन कार्यालयका इन्जिनियर घुससहित पक्राउ

काठमाडौं । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। त्यस्तै उनकी श्रीमती पनि पक्राउ परेकी छिन्। घुसको रकम लिएर घर जाँदैगर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। त्यस्तै, आज नै गुल्मीको पश्चिम हुँदै तम्घास सिमलटारी प्युठान सडक … Continue reading सडक डिभिजन कार्यालयका इन्जिनियर घुससहित पक्राउ